भरत ताल निर्माणमा भ्रष्टाचार पूर्व प्रदेशमन्त्री विजय यादवसहित आठजनाविरुद्ध मुद्दा दायर

सिरहा, ४ जेठ। सर्लाहीको भरत ताल निर्माण प्रकृयामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रदेशमन्त्री, मेयर, उपमेयरसहित आठजनाविरुद्ध मुद्दा दायर गरेको छ। मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार यादव, बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, निलम्बिन उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेशको कानुन मन्त्रालयका अधिकृत गोकुल भुजेल, बागमती नगरपालिकाका तत्कालीन

Read more

गोलबजार घटनामा पाँच वडाध्यक्षको संलग्नता, गोप्य अडियो सार्वजनिक

सिरहा, बैशाख ३- सिरहाको गोलबजार नगरपालिका-४ स्थित दुर्गा मन्दिर नजिकैको शुक्रबार बेलुका एक मदिरा पसलअगाडि बेवारिसे अवस्थामा फेला परेका दुई मोटरसाइकल र त्यससँग जोडिएको घटनाले नयाँ मोड लिएको छ। उक्त घटनामा पाँच जना वडा अध्यक्ष रहेको खुलासा भएको छ। होटेल सञ्चालक विनय यादवले दिएको जानकारीअनुसार, सो दिन घटनास्थलमा सिरहा नगरपालिका-५ का वडा अध्यक्ष जागेश्वर यादव,

Read more
राजनीति
प्रमुख समाचार
अर्थ बाणिज्य
स्वास्थ्य
सुनचाँदी
हाम्रो विचार
मुद्रा र विनिमय
समाज

भारतीय नम्बर प्लेटको गाडी रोकिएको विषयमा विवाद हुँदा कुटिएका थिए हवल्दार खड्का

काठमाडौं । भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’का विषयमा विवाद हुँदा थानकोट ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले प्रहरीका सहायक ...

सिरहामा उपचारको क्रममा सुत्केरी महिलाको मृत्यु

ओम प्रकाश यादव सिरहा,२७ बैशाख । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको उपचारको क्रममा मृत्यु भएको छ । सिरहाकै मिर्चैया ...

धर्मराज हिन्दु सेनाले सिरहामा गरयो पाकिस्तानबिरूद्द प्रदर्शन

सिरहा, १९ बैशाख । भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप नेयौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा बिरोध प्रदर्शन ...

सिरहामा स्वास्थ्य मन्त्री सिंहद्वारा स्वास्थ्य चौकी भवनको शिलान्यास 

बैशाख ६ - सिरहा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशद्वारा विनियोजित बजेटबाट निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गोलबजार ...

धनगढीमाईको निःशुल्क आँखा जाँच शिविरबाट १५ सय लाभान्वित

सिराहाको धनगढीमाई नगरपालिका र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानको साझेदारीमा नगरको विभिन्न वडामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरबाट १५ सयजना लाभान्वित ...

आज र आजको राशिफल
कला साहित्य
मनोरञ्जन

पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा

नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमा उद्योगमा यो वर्षको पहिलो महिना ‘हनुमान’ फिल्मले देशविदेशमा जस्तो हलचल मच्चायो त्यस्तो हलचल वर्षको अहिलेसम्मको अवधिमा अरू कुनै पनि फिल्मले गराएन । जुनियर एनटीआर, सैफ अली खान र जान्हवी कपूरको जादू ‘देवरा’ले पनि जादू चलाउन...

Read more
अन्तर्वार्ता
No Content Available
अन्तराष्ट्रिय
भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

सञ्जय मिश्रा  रौतहट - रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन्। भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ...

गायक उदितनारायण झा विवादमा तानिए

गायक उदितनारायण झा विवादमा तानिए

काठमाडौं - गायक उदितनारायण झा विवादमा तानिएका छन्।यतिबेला सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ। जसमा उदितले एक महिला फ्यानलाई चुम्बन गरेका छन्। ३१ जनवरी राति उदितनारायण एक कन्सर्टमा गाउँदै...

फोटो ग्यालरी
खेल समाचार