आज घट्यो, चाँदी पनि सस्तियो कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा सुनचाँदीकै मूल्य आज घटेको छ। सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य घटेर आज सुन तोलाको एक लाख ८८ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ८८ हजार आठसय रुपैयाँ थियो।

गएको सोमबार सुन तोलामा १४ सय रुपैयाँ घटेको थियो भने मंगलबार पाँचसय रुपैयाँले बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित