भारतीय सीमाक्षेत्रबाट करिब ३ लाख बराबरको अबैधसामान बरामद

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

सिरहा, १४ बैशाख। सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेज्ञत्र सिरहा नगरपालिका १७ पटेर्वाबाट अवैधरुपमा ओसार–पोसार गरीरहेको करिव तीनलाख मूल्य बराको सामाग्री बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय माडरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ अवैध रुपमा ओसारपसार गदैगरेको करिव २ लाख ५० हजार बराबरको स. ८ प १२३४ नम्बरको नेपाली मोटरसाइकल, २० हजार बराबरको मदिरा र २५ हजार २८५ रपैयाँ बरावरको विभिन्न पेय पदार्थसहित लाख ९५ हजार २८५ सामान आईतबार राति बरामद गरेको हो।

बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित