काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीको प्यानलको अग्रता देखिएको छ ।
पदाधिकारीतर्फको प्रारम्भिक मतपरिणामअनुसार अध्यक्ष र महासचिवमा ओली प्यानलको अग्रता रहँदा उपाध्यक्ष, उपमहासचिव र सचिवको एकाध पदबाहेक अरुमा ओली प्यानलकै अग्रता देखिएको छ ।


















Discussion about this post