सिरहामा विद्युत् तार चुँडिएर लाग्दा एक जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

626
SHARES
858
VIEWS

 

चैत १ शुक्रबार – सिरहा, धनगढीमाई नगरपालिका–१३ ढुङ्गानाटोलमा विद्युत् तार चुँडिएर खस्दा एक व्यक्तिको मृत्यु भएको छ।

स्थानीय स्रोतका अनुसार शुक्रबार राति विद्युत् लाइन सञ्चालनमा रहँदा अचानक तार चुँडिएर खस्दा सोही स्थानका एक जना पुरुषको घाट स्थलमानै मृत्युु भएको पत्रकार अनिल चौधरी बताए हो ।

मृतकको नाम यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन। घटनापछि स्थानीयबासी आक्रोशित भएका छन् भने विद्युत् प्राधिकरणका कर्मचारीहरू घटनास्थलमा पुगेका छन्।

अहिले घटनास्थलमा प्रहरी परिचालित भई अनुसन्धान गरिरहेको छ। थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित