अनुसन्धानका लागि रवि लाई काठमाडौँ लगियो

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज साँझ काठमाडौँ ल्याइएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो।  उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो।  उनीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा भोलिदेखि बयान लिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित