मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना

Picture of हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन्।

अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको हो।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन्। प्रसाईँ क्यान्सरका बिरामी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित