काठमाडौँ । भक्तपुरबाट पक्राउ गरी साइबर ब्युरो लगिएका दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर ब्युरो पुर्याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो ।
प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

अध्यक्ष / प्रबन्ध निर्देशक : रामभरोसी यादव
निर्देशक :
सम्पादक : रामभरोसी यादव
सह सम्पादक :
रिपोर्टर :
रिपोर्टर :
श्री विनायक श्री मीडिया एण्ड कन्सल्टेन्सी
प्रा.लि.द्वारा सन्चालित
कार्यालय: गोल बजार, सिराहा
आमसंचार प्राधिकरण दर्ता नं. : म.प्र.०००४/०७८-७९
मिडिया काउन्सिल दर्ता नं. : ०४/०७८-७९
Copyright © 2023 Hario Pati, All Rights Reserved.
Discussion about this post