आज विश्वकर्माको पूजा आराधना गरि मनाइदै

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

आज सिरहा सहित देशभरि भगवान विश्वकर्माको पूजा आराधना मनाइदै छ । ठमाडौँको भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरूको घुइँचो लागेको छ।

आज  विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

आज पूजा गरिएको मूर्तिलाई  भोलि पल्ट नदीमा सेलाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित