विभिन्न कार्यक्रमगरी मनाए ६० औं बालदिवस

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

सिरहा, २९ भदौ। सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरले विभिन्न कार्याक्रमको आयोजनागरी ६०औँ राष्ट्रिय बाल दिवस मनाएको छ। ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज स्कूलले राष्ट्रिय बाल दिवस मनाएको हो।

स्कुल प्राङ्गगणबाट निकालिएको छात्र–छात्राहरुको र्याली जन्ता नमुना माध्यमिक बिद्यालय चोहर्वा, मुख्य बजार हुँदै स्कुल आएर सम्पन्न गरिएको थियो। र्यालीपछि स्कूलको प्राङ्गणमा मटकाफोर, कुर्सी खेल, नृत्य लगायत विभिन्न प्रतियोगिता गरि बाल दिवश मनाइएको प्रिन्सिपल आशिष् लामाले जान्कारी दिए।

वि.सं. २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो। न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित