लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट दिएको राजीनामा बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन्।

बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए।

मन्त्रीमा नियुक्त भएदेखिनै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए।

आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजिनामा दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित