गोलबजार नगरपालिकाकाे भुमि कर संशाेधन पुर्ण पाठ

हरियो पाटी

हरियो पाटी

556
SHARES
762
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 37;

भदौ २३ सिरहा – सिरहाको गोलबजार नगरपालिकाले करको दर हेरफेर गरेका छन । गाेलबजार नगरपालिकाले विज्ञप्ती जारीगर्दै पालिकाले भूमिमा लगाएको कर संशोधन गरिएको छ। विभिन्न दलले गरिरहेको विरोध प्रति नगरकाे

ध्यानाकर्षण भएको भन्दै जारी विज्ञप्तीमा नगरले वृद्धि गरेको करप्रति दल र जनताले उठाएको आवाजको नगरले समिक्षा गर्दै करको दर हेरफेर गरेको छ ।

गोलबजार नगरपालिकाले चालु आर्थिक वर्ष २०८१ -०८२ का लागि जग्गामा लाग्ने मालपोत कर नगरपालिकाले नगरबासिमा पर्नगएको असुबिधा प्रती गम्भीर रहेको भन्दै नगरले वृद्धि गरेकोकर

असोज १ गतेदेखि कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।नगरपालिकाले नगरबासिमा पर्नगएको असुबिधा प्रती गम्भीर रहेको भन्दै नगरले वृद्धि गरेकोकर दल र जनताले उठाएको आवाजको नगरले समिक्षा गर्दै

नगरको बिकासमा सबैको साथ र सहयोग जरुरी रहेको भन्दै सबै नगरबासिमा सहयोग गर्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1