सिरहमा दुर्घटना १५ जना भन्दा बढी घाईते

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा – सिरहाको पूर्व पश्चिम राजमार्गमाको लहान नजिक मेदनिपुरमा चाईना रेलवे कम्पनीको स्कापियो र मालवाहक ट्रक एक आपसमा ठोकिदा चाईना रेलवे कम्पनीका ईन्जिनियर सहित १८जना जति घाईते भएको छन् ।

स्थानिय प्रत्यक्षदर्शीका अनु्सार पश्चिमबाट पूर्व चाईना रेलवे कम्पनीले निमाणर् गरिरहेको सडकमा काम गर्ने कामदार बोकी लगदै गरेको
बागमति प्रदेश ०३–००१च २४७५ नंम्बर र प्रदेश ( २–००३–००१ ख ४०५७ नम्बरको ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सिरहाका प्रमुख रमेश पंडितका अनुसार कामदार बोकी जादै गरेको अवस्थमा एक आपसमा ठोकिदा दुर्घटना भएको हो सो चाईना रेलवे कम्पनीका ईन्जिनियर सहित ५ जना गम्भिर घाईते भएका छन ।

भने अरुको अबस्था समान्य रहेको छ । गम्भीर घाइते हरुको बिराटनगर रेफर गरिएको छ । सामान्य घाइते हरुको लहानमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रमुख रमेश पंडितका बताए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो समाचार तयार पार्दा सम्म घाइते हरुको नाम खुलेको थिएन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित