गाेलबजारमा जे.भि.एम.बोर्डिङ स्कूलले मनाए वातावण दिवस

हरियो पाटी

हरियो पाटी

617
SHARES
845
VIEWS

२३ जेठ। सिरहा विश्व वातावरण दिवसको अवसर पारेर गोलबजारस्थित जेभि. एम.सेकेन्डि् स्कुलले र्यालीसहित विभिन्न कार्यक्रम गरी मनाएको छ।दिवसको अवसरमा विद्यार्थीहरुको सहभागीतामा स्कूलले वातावरण संरक्षण र सम्वर्धनसम्वन्धि विभिन्न नारासहित नगर परिक्रममा गरेको हो।सोही क्रममा स्कूलले  गाेलबजार स्थित धमिनी मन्दिर शिव मन्दिर गोलपार्क ईलाका प्रहरी कार्यलय गोलबजार सरसफाई गरेको विद्यालयका संस्थापक प्रिन्सिपल राम एकबाल यादवले जनाएको छ ।बातावरण संक्षणमा प्रत्यक व्यक्तिको योगदान आवश्यक  हुन्छ भन्ने शिक्षा दिनको लाग विद्यार्थीहरुलाई दिवसको अवसर पारेर विरुवा रोप्न हौस्याएको विद्यालयका संस्थापक निलम्बर यादवले जानकारी दिए। मानवता भूमिमा निर्भर रहेपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाश मानिसहरु आफैले गरिरहेको बताए।

वातावरणमा सिधै प्रतिकुल असर पर्ने खालका गतिविधिहरु रोक्न सवैको दायित्व रहेको उनले बताए।
जिल्लामा विभिन्न संघ संस्था र अन्य विद्यालयहरुले पनि विश्व वातावरण दिवसको अवसर पारेर वृक्षा रोपणसहित विभिन्न कार्यक्रमहरु गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित