धनुषामा एक पुरुषको शव फेला

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
721
VIEWS

धनुषा , १७ बैशाख । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ।

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित