वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामत अस्वस्थ्य

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

सिरहा चैत २३ – सिरहा वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामत अस्वस्थ्य भएका छन् ।नेपाल शास्त्रीय संगीत समाजले वरिष्ठ शास्त्रीय गायक कामतको दुवै मृगौलामा समस्या देखिएको जनाएको छ ।

अध्यक्ष धनबहादुर गोपाली र महासचिव गोकुल लेछर्बो लिम्बुद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा वरिष्ठ शास्त्रीय गायक कामतको दुवै मृगौलामा समस्या देखिए पछि उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन् । वरिष्ठ शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।

सिरहाको पोखरभिन्डामा जन्मेका वरिष्ठ शास्त्रीय गायक कामत गायन तथा गुरुकुल संगीत पाठशाला संचालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित