परीक्षा सुरु भएको १० मिनेटमै कस्ले आउट गर्यो एसईईको प्रश्नपत्र ?

हरियो पाटी

हरियो पाटी

537
SHARES
736
VIEWS

स्रोतका अनुसार उक्त प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डकै सहयोगमा बाहिर निकालिएको थियो। हाल सोही प्रश्न पत्रको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ। सिरहाका सीडीओ वासुदेव दाहालले प्रश्न पत्र बाहिरिएको विषय जानकारीमा आएको तर कहाँबाट ? र कसरी बाहिरियो ? भन्ने विषयमा थप जानकारी नआएको बताए। उनले प्रश्नपत्र बाहिरिएको जानकारी पाएलगत्तै थप छानबिन सुरु गरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित