सामूहिक बलात्कारको आरोपमा ४ जना पक्राउ

हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

असाेज ४ डडेलधुरा – डडेलधुरामा सामूहिक बलात्कारको आरोपमा चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार एक युवतीले दिएको उजुरीका आधारमा दुई दिनअघि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरू भागेश्वर गाउँपालिका-३ का हुन्। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ पर्नेको नाम गोप्य राखेको छ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराले आज दिउँसो  घटनाका सम्बन्धमा जानकारी गराउने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1