गोलबाजर मेयर गोल्डकपकाे आज फाइनल खेल

Picture of हरियो पाटी

हरियो पाटी

537
SHARES
735
VIEWS

सिरहा, २२ चैत। सातौं गोलबाजर मेयर गोल्डकप २०८० को आजहुने फाइनलमा गुरुधाम फूट बल क्लव, सिरहा र चात्या सा फूटबल क्लव, झापा बीच भिडन्त हुने भएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख ५१ हजार र दोस्रो हुने टिमले दुई लाख एक हजार नगदसहित ट्रफि प्राप्त गर्ने गाेलबजार नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित