सिरहामा एक पुरुको शव भेटियो

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

सिरहा, १७ भदौ। सिरहाको दक्षिणी सीमाना बरियारपट्टीमा एक अपरिचित पुरुको शव फेला परेको छ। बरियारपट्टी गाउँ पालिका ३ नेपाल भारतको सीमा दशगज्जा नजीकै धानखेतको आलिमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको हो।

शव रहेको जानकारी पाउनसाथ पुगेका प्रहरीले आवश्यक प्रकृयापुरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ साँपकोटाले जानकारी दिए।
शवको कुनै भागमा पनि चोटपटक नदेखिएको र घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित