नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

काठमाडौं : नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो (मंगलबार) सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित