एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

 काठमाडौं । नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् । सोही अनुसारको अभिलेख राखिदिन विभागले सामान्य भराष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ ।

www.hariopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित