बलिउडका वरिष्ठ कलाकार नाना पाटेकरको मृत्यु हृदयाघातका कारण भएको पोस्टमार्टम रिपोर्ट

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

बलिउडका वरिष्ठ कलाकार नाना पाटेकरको मृत्यु हृदयाघातका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। रिपोर्टअनुसार, उनको कोरोनरी धमनीमध्ये एउटामा रगत जमेर मुटुको रक्तप्रवाह अवरुद्ध भएको थियो।

प्रहरीका अनुसार, मृत्यु हुनुअघि उनले एक पारिवारिक साथीलाई आफूलाई असह्य पीडा भइरहेको सन्देश पठाएका थिए। पछि उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। परिवारले घटनामा कुनै शंकास्पद अवस्था नरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित