२८ कात्तिक, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ ।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो।
शुक्रबार साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाअध्यक्षमा निर्वाचित भएका थिए ।


















Discussion about this post