अग्नीले नचाए दर्शक

हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाडौं ः अग्नी नामले परिचित गायक अग्नी प्रसाद कंडेलले ‘टुबोर्ग होमकमिङ टुर’मा दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका छन्। क्लब प्लाटिनममा उनले दर्शकहरूलाई भरपूर मनोरञ्जन दिएका हुन्। कार्यक्रम ‘उनले के पीर पर्‍यो तिमीलाई रु ’ गीतबाट सुरु गरेका थिए। ‘लभ ईज माई रिडेम्पसन’, ‘न्यानो घर’जस्ता उनका लोकप्रिय गीतहरूले दर्शकको निकै ताली पाएको थियो।

 

आर्थरले नचाए दर्शक

दर्शकहरूले अग्नीका नेपालीगीतहरूको मज्जा लिएका थिए। क्लब प्लाटिनममा दर्शकहरूको अपार माया र समर्थन पाएका आर्थरले पोखरा, चितवन, बुटवल, धरान र बिर्तामोडलगायतका सहरमा पनि प्रत्यक्ष प्रस्तुति दिने छन्।

टुबोर्गले नेपालमा आफ्नो सुरुवातदेखि नै नेपाली संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएको छ। त्यसैले सोही प्रवृत्तिलाई निरन्तरता दिँदै टुबोर्ग यस टुरको शीर्ष प्रायोजक रहेको छ। गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्ट भन्छन्, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहिआएको छ। टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतका विभिन्न विधालाई संधै समर्थन गर्दै आएको छ। सोही समर्थनलाई निरन्तरता दिँदै आर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुुस गरेका छौं। किनभने उनले आफ्नो संगीतमार्फत नेपाली संगीत प्रेमीहरूलाई गौरवान्वित बनाएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित