जेनजीको प्रदर्शनका क्रममा गोलबजार नगरपालिकाको कार्यलय क्षतिग्रस्त

हरियो पाटी

हरियो पाटी

539
SHARES
738
VIEWS

सिरहा – मंगलबार जेनजीको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि गोलबजार नगरपालिकाको कार्यलय क्षतिग्रस्त भएका छन।

प्रदर्शनकारीहरूले नगरपालिका भित्रै प्रवेश गरी मंगलबार आगजनी गरिदिएका थिए।

आगजनीपछि गोलबजार नगरपालिकाको स्वरूप विद्रुप देखिएको छ।

गोलबजार र आसपास अहिले नेपाली सेना तैनाथ छन्।

तस्बिरहरूः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित