सिरहाको गोलबजारबाट मोटरसाइकल चोरी

Picture of हरियो पाटी

हरियो पाटी

553
SHARES
758
VIEWS

सिरहा, भदौ १९ । सिरहाको गोलबजार नगरपालिका–७, पुरानो चौक चोहर्वाबाट मोटरसाइकल चोरी भएको छ।

जिवन विकास लघुवित्त वित्तीय संस्थाको नाममा दर्ता रहेको मधेश–प्रदेश ००६प १०४४ नम्बरको रातो रङको अपाचे मोटरसाइकल चोरी भएको हो। पार्किङ गरेर राखिएको अवस्थामा मोटरसाइकल अचानक बेपत्ता भएको पीडित पक्षले जनाएको छ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको र चाँडैै नै दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित