जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै

हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबारे विभिन्न राजनीतिक दलका नेताहरु र विज्ञहरुको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ ।

जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा फेरि शुक्रबार अन्तरक्रिया गर्न लागेको हो । सरकारले समर्थनका लागि दबाब बढाइरहेकाले जसपा नेपालले छलफल गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित