सुनको मूल्यमा गिरावट: तोलाको कति ?

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार असोज १२ गते सुनचाँदीको मूल्यमा  गिरावट आएको छ।

यस तीव्र गिरावटसँगै सोमबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँ कायम भएको छ, जबकि आइतबार ७०० रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित