गोलबजार नगरपलिकाले जाडोबाट प्रभावितलाई न्यानो कपडा बाँडदै

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 27;

सिरहा, ११ माघ। सिरहाको गोलबजार नगरपलिका २ नम्वर वडा कार्यलयले जाडोबाट प्रभावित गरिव असहाय  बिपन्न समुदायलाई शुक्रवार न्यानो कपडा वितरण गरेको हो। आफ्नै कार्यालय परिसरमा वडाका चार सय ८५ जना लाई फाईवर सिरक वितरण गरिएको वडा अध्यक्ष सुकदेव सिहले बताएको छ ।

दलित जेष्ठ नगारिक, ‘ख’ श्रेणिको अति असक्त अपाङ्ग, पूर्ण अपाङ्ग, विध्वा महिला, जेष्ठ नागरिक, एकल महिलालाई न्यानो कपडा प्रदान गरिएको वडा अध्यक्ष सिंहले जानकारी दिए।

पछिल्लो केहिदिनदेखि दिनभर जसो कुहिरोसँगै तुसारो झर्ने र हावा चल्दा तराईको जनजीवन प्रभावित बनेको छ। अत्यधिक चिसोको समयमा न्यानो कपडा पाएपछि उनीहरुले खुसी व्यक्त गरेका छन्।

तराई मधेशमा शितलहरकारण नागरिकको जनजीवन कष्टकर बनेको विषयलाई मध्यनजर गर्दै वडाका नागरिकलाई न्यानो पार्न सिरक वितरणवडा गरीएको वडा अध्यक्ष सिहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित