पर्वतमा आगलागी हुँदा ७२ वर्षीया वृद्धाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

पर्वत – पर्वत जिल्लामा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटेकी ७२ वर्षीया दुर्गादेवी पौडेल रहेकी छिन्।

प्रहरीका अनुसार आइतबार बिहान कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्छा कोठामा आगलागी हुँदा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार आगलागीमा पौडेलको घटनास्थलमै मृत्यु भएको हो। आगोले जलेर घाइते भएका धुर्वलाई जिल्ला अस्पताल पर्वत हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित