सिरहाको इटाटारबाट मदिरा बोकेको गाडी नियन्त्रणमा

Picture of हरियो पाटी

हरियो पाटी

562
SHARES
770
VIEWS

सिरहा,सिरहाको इटाटारबाट अवैध रुपमा मदिरा बोकेर भारत गइरहेको अवस्थामा सशस्त्र प्रहरीले पिकप भ्यान सहित मदिरा नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार, बुधबार साँझ गस्तीको क्रममा उक्त गाडीलाई रोकी जाँच गर्दा मदिरा अवैध रूपमा ढुवानी गरिएको भेटिएको हो। घटनास्थलबाट नियन्त्रणमा लिइएको गाडीको नम्बर प्लेट खुलाइएको छैन भने अन्य विवरणहरू संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी  अनुसार, नियन्त्रणमा लिइएको मदिरा र गाडीलाई थप अनुसन्धानका लागि माडर भन्सार पठाइएको प्रहरीले जनाएको छ।

सिरहामा प्रहरीकै उच अधिकारी हरुको मिलोमतो दिन्हु अवैध मदिरा भारत तस्करी हुने गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित