सुरक्षा चुनौतिका कारण रविलाई जहाजबाटै पोखरा लैजाने तयारी,

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

काठमाडौं । प्रहरीले सहकारी ठगीमा पक्राउ गरेको रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लैजाने भनेपछि सुरक्षा चुनौतिका कारण जहाजबाटै लैजने विषयमा सोधपुछ गरिरहेको छ । लामिछालेलाई जहाजबाटै पोखरा लैजान विषयमा बुध्द एयरसँग सोधपुछ गरेको हो ।

बुध्द एयरको पोखरा जाने तयारीमा ३ वटा उडान छन् । काठमाडौंबाट खाली जाने तयारीमा रहेको तीनवटै उडानमा पोखराबाट फर्कने मात्रै यात्रु रहेका छन् ।

बुध्द एयरका अनुसार तीनवटै उडानमा एक जना पनि यात्रु नभएको र सेक्युरिटिले सोधपुछ गरेकोले जहाजमै लैजानेसक्छन् । यद्यपी सवा ८ बजेसम्म कुनै टिकेट लिएको भने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित