अनेरास्ववियुकाे जिल्ला अध्यक्षमा लक्ष्मीनारायण यादव सर्वसहमत चयन

हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

नेकपा एमालेको प्रभावशाली भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)काे१९औ जिल्ला अधिबेशन समपन्न भएको छ ।

समपन्न जिल्ला जिल्लाले लक्ष्मीनारायण यादवको अध्यझतामा सर्वसहमत ३३ सदस्य कार्यसमिति चयन भएको छ । समितिकाे उपा अध्यक्ष  मनिष यादव,आदितय महरा सचिवमा मोहमद मुस्तफ़ा कोषाअध्यक्षमा चन्द्रकला बछार सहसचिवमा हरि सिंह,दिपेश पासवान रहेकाे जनाएको छ।

अध्यक्ष सहित सबै कार्यसमिति हरुललाइ पुर्व कानुन मन्त्री तथा सङ्घीय संसद लिलानाथ श्रेष्ठले फुलमाला र अबिर सहित आगामी सफल कार्यकालको शुभकामना दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित