गोलबजार नगरपालिकाले मनाइयो संविधान दिवस

हरियो पाटी

हरियो पाटी

629
SHARES
862
VIEWS

सिरहा । संविधान दिवसको अवसरमा गाेलबजार नगरपालिकाले प्रभातफेरी सहित विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाउदै छ ।

संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित आज बिहान प्रभातफेरी र सरसफाइ कार्यक्रम गरिएको नगरपालिकाका जिन्सिसी शाखा प्रमुख निरन्जन साक्यले जनाएको छ । प्रभातफेरी नगर परिक्रमा गरी धमिनी मन्दिर स्थित रहेको कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो । बिहान ७ बजे नगरपालिकाको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरिएको छ। नागपालिकाले आयोजना गरिएको कार्यक्रममा नगर उप प्रमुख सहित नगरपालिकामा कर्मचारीहरु सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।

नारपालिकाले नागर भित्र रहेका सामुदायिक बिद्यालयका विद्यार्थी हरुलाइ हाजिरी जवाफ सहित विभिन्न कार्यक्रमको आयोजना गरि गोलबजार नगरपालिकाले संविधान दिवस मनाउदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित