बझाङ केन्द्रबिन्दु भएर भूकम्प

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार जिल्लाको मसदेव आसपास केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि संखुवासभालगायतका जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित