किराना पसलमा लागू औसध बेच्ने महिला प्रहरी फन्दामा

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

सिरहा असार ११ सिरहा आफनै घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागूऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका १ बाखर गाउँबाट एक महिलालाई पक्राउ गरेको छ ।

आफ्नै घरमा संचालन गरेको किराना पसलमा लागूऔषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३५ वर्षीया बिनादेवी यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

पक्राउ परेकी महिलालाइ जिल्ला अदालत बाट सातदिनकाे म्याद थपगरि अनुसंधान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित