दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीको हत्या गरे

हरियो पाटी

हरियो पाटी

523
SHARES
716
VIEWS

जेठ २५ दाङ दाङको तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले आफ्नै २७ वर्षीया श्रीमती टीका बुढाथोकीको हत्या गरेका छन् ।

नेपाली सेनाका जवान बुढाथोकीले श्रीमतीलाई विवाहेत्तर सम्बन्ध राखेको आरोप लगाएर आफूले  हत्या गरेको बताएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित