गोलबजार मेयर गोल्डकपमा गुरुधाम फूटबल क्लव बिजय

हरियो पाटी

हरियो पाटी

538
SHARES
737
VIEWS

सिरहा, १८ चैत। गाेलबजार गुरुधाम फूटबल क्लव, गोलबजार २ सिरहा सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्रिय फूटवल प्रतियोगिताको आज भएको खेलमा गाेलबजार गुरुधाम फूटबल क्लव,बिजय भएका छन । बिजय पछि गुरुधाम फूटबल क्लव, सेमी फाईनलमा प्रवेश गरेको छ। भरत युपी बाराणसीका माँ कामाख्या स्पोर्टस क्लवलाई सून्यको विरुद्ध ८ गोलले पराजित गर्दै गुरुधाम सेमि फाईनल प्रवेश गरेको हो।

गुरुधाम क्लव र माँ कामाख्या क्लव आज भएको खेलमा सर्वाधिक गोल जर्सी नम्वर १५ का यनीले गरेका थिए। गुरुधामकै अर्का खेलाडी जर्सी नम्वर ७ का फोडे फूफानोले ३ गतेल गरेको जनाएको छ।

आजको खेलमा गुरुधामको तर्फबाट सर्वाधिक गोल कर्ता जर्सी नम्वर ७ का यनि म्यान अफ दी म्याच घोषित भएका छन्।

गोलबजार २ गुरुधाम खेल ग्राममा भईरहेको मेयर गोल्ड कपको पहिलो सेमि फाईनल खेल सोमबार बागमती युवा क्लव सर्लाही र चात्या सा स्पोर्टस क्लवबिच हुने छ। मंगलबारको खेल गुरुधाम फूटवल क्लव, सिरहा र मुनाल फूटवल क्लव विराटनगरबिच हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित