सिरहामा निजी विद्यालयहरुकै सेटिङमा चिट चोरी

हरियो पाटी

हरियो पाटी

868
SHARES
1.2k
VIEWS

सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निजी विद्यालयहरुको सेटिङमा चिट चोरी हुने गरेको पाइएको छ । जिल्लाकै नाम चलेका निजी विद्यालयहरुले सरोकारवाला सवैलाई प्रभावमा पारेर मोवाइल र फ्ल्याप नै बनाएर परीक्षामा चोरी गराएको पाइएको हो । जिलाको लहान  सुखिपुर मिर्चैया सदरमुकाम सिरहा लगायत जिलाको अधिकानस परिक्षा केन्द्रहरुमा फ्ल्याप भेटिएको छ ।

यता जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख राज देव यादवले मोबाइल र फ्ल्यापबारे जानकारी नआएको र सो विषयमा बुझने प्रयास गरिरहेको बताए । उनले भने, ‘निरीक्षणको समयमा हामीले कुनै विद्यालयमा फ्ल्याप पाएनौं, पाइएमा कडा कारबाही गर्छौं बताए । गोपनियता सुरक्षितको लागि याे तस्बिर ब्लर गरिएको छ हरियाेपाटी डेकस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित