बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

बाजुरा, ९ चैत । बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

शुक्रबार जगन्नाथ गाउँपालिका–३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

अप्रेशनबाट बच्चा जन्माएकी दुर्गा र बच्चा दुबै जोखिममा भएकोले सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1