गोलबजार बाट दुई थान भरुवाबन्दुक बरामद

हरियो पाटी

हरियो पाटी

612
SHARES
839
VIEWS

सिरहा, १२ फागुन / सिरहा प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई थान भरुवा बन्दुक बरामद गरेको छ । विशेष सुचनाको आधारमा पुगृेका सादा पोसाकका सुरक्षाकर्मिले जिल्लाको गोलबजार नगपालिका १० कमलदहनजिकबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सुचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई देखेर बन्दुफालि भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिएको छ । उनले विशेष सुचनाको आधारमा प्रहरी पुगेपनि उनीहरु बन्दुक फालेर भागेको जनाए ।
बन्दुक फालेर भागेकाहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित