प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक कमला नदिमा आउँदै,

हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

सिरहा ( प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सिरहा र धनुषा जोड्ने को कमला नदिमा आउने भएको छ । सनिवार विहान ११ भासिएकाको धनुषा र सिरहा जोड्ने कमलापुल अनुगमन र झोलुङ्गे पुलकाे समउदघाटन कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड यहाँ आउने भएको छ । एक दशक अघि निर्माण सुरु भएर हाल सम्म संचालन नभएको हुलाकी राजमार्ग अन्तरगतको कमला पुल अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड यहाँँ पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिने कार्यक्रम रहेको नेकपा माओबादी केन्द्रले जनाएको छ । कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता कार्यकर्ताहरु सहभागी रहनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1