रहेनन् ‘तुझसे नाराज नहीँ जिन्दगी’ का गायक अनुप

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

भारतीय गायक अनुप घोषालको निधन भएको छ। ७७ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार केही समयदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो।

उनी फिल्म ‘मासुम’ को गीत ‘तुझसे नाराज नहीँ जिन्दगी’ का गायक भनेर परिचित छन्। उनले थुप्रै गीतमा आवाज दिएका छन्।

उनी गायनसँगै राजनीति क्षेत्रमा पनि आवद्ध थिए। सन् २०११ मा उनले कांग्रेसको तर्फबाट पश्चिम बंगालमा चुनाव जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित