मातृका यादव अस्वस्थ, नर्भिकमा भर्ना

हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

काठमाडौँ । नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।

कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौँ ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले जानकारी दिए ।

उनका अनुसार यादवलाई ज्वरो आएको, कमजोरी बढेको र चक्कर आएकाले डाक्टरको निगरानीमा राखेर भेटघाट बन्द गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित