आर्थिक अपचलनको अभियोगमा सशस्त्रका एसपी भारती सिरहाको इन्चार्जबाट हटाइयो

हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

असाेज २३ सिरहा – सशस्त्र प्रहरी बलले सिरहाका प्रमुख एसपी प्रमोद भारतीलाई तानेको छ । पछिल्लो समयमा सीमा क्षेत्रमा आर्थिक अपचलन र संगठनहित विरुद्धको काम गरेको भन्दै उनलाई केन्द्रका तानिएको हो ।

तराईका जिल्लाहरूमा चाडवर्पको समयमा हुने तस्करी नियन्त्रण लगायतका काम गर्न नसकेको भन्दै उनलाई तानिएको सशस्त्र प्रहरीले जनाएको छ । उनको ठाउँमा एसपी शिव गैरेलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित