गौर घटनामा उपेन्द्र यादवलाई जोडे मधेशमा फेरि आगो बल्छ: वनमन्त्री महतो

हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

 भाद्र ५ सिरहा  वन तथा वातावरण मन्त्री बिरेन्द्र महतोले गौर घटनामा उपेन्द्र यादवलाई जोडे फेरि मधेशमा आगो बल्ने बताएका छन्।

सिरहाको धनगढीमाइ नगरपालिकामा आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै मन्त्री महतोले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर सरकारले अनुसन्धान अघि बढाए मधेसमा फेरि ०६३/०६४ जस्तो आगो बल्ने बताएका हुन्।

मन्त्री महतोले राजनीतिक घटनालाइ उछालेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित