२६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ? (सूचीसहित)

हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

सरकारले २६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा खटाएकाे छ । २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरिएको हाे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।

काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

सरुवा भएका उपसचिव र शाखा अधिकृतहरूको नामावली तलको सूचीमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित