दाङमा चट्याङ लागेर दुई जनाकाे मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

फाइल तस्बिर

दाङ – दाङको दङ्गीशरण गाउँपालिकामा चट्याङ लागेर आज दुईजनाको मृत्युु भएको छ।

चट्याङ लागेर दङ्गीशरण गाउँपालिका-६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका-३ चखौराका ३७  वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) काे मृत्यु भएकाे हाे ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

उनीहरुकाे शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित