नेदरल्याण्ड्ससँग नेपालको खराब सुरुवात, ५४ रन बनाउँदा ३ विकेट गुमायो

हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाण्डाै – विश्व कप क्रिकेट छनोट अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले खराब ब्याटिङ गरिरहेकाे छ ।

यो समाचार तयार पार्दा नेपालले १६ ओभर १ बलको खेल सकिँदा ५४ रन बनाउँदै ३ विकेट गुमाएको छ । नेपालका आशिफ शेखले खाता नै खोल्न सकेनन् भने आरिफ शेख ६ र कुशल भुर्तेल २७ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित